गृहपृष्ठ खबर कपिलवस्तुमै पहिलो पटक जितपुरमा खुल्यो फाइन आर्ट ट्याटु स्टुडियो

कपिलवस्तुमै पहिलो पटक जितपुरमा खुल्यो फाइन आर्ट ट्याटु स्टुडियो

प्रकाशित मिति:

कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिका वार्ड नं १ चिार नः जितपुरमा कपिलवस्तुमै पहिलो पटक फाइन आर्ट ट्याटु स्टुडियो संचालनमा आएको छ ।

युवाहरुको चाहनालाई मध्यनगर गर्दे जिल्ला भित्र पहिलो पटक यो सेवा संचालनमा ल्याइएको फाइन आर्ट ट्याटु स्टुडियोका संचालक सुरेन्द्र बशिष्ठले बताएका छन् ।

 

युवाहरु सो को लागी जिल्ला बाहिर बुटवल काठमाण्डौं लगायतका स्थानमा जान पर्ने असुविधालाई मध्यनजर गर्दे आधुनिक प्रविधि सहितको सो सेवा संचालनमा ल्याइएको संचालक बशिष्ठले बताएका छन् ।

 

सो अवसरमा सहभागी भइ सेवा लिन सबैलाई उनले अनुरोध समेत गरेका छन् । काठमाण्डौंमा लामो समय सेवा गरी अनुभव प्राप्त गरिसकेका आर्टिष्टबाट सेवा दिइने हुनाले निर्धक्क भइ सेवा लिन उनको आग्रह रहेको छ । स्टुडीयो चार नः जितपुरको श्रेष्ड मार्केट भित्र रहेको छ ।

सम्बन्धित् समाचार