गृहपृष्ठ खबर कांग्रेस सहमहामन्त्री महत र नेबिसघं सभापति ढुङगाना सोमबार कपिलवस्तु आउदै

कांग्रेस सहमहामन्त्री महत र नेबिसघं सभापति ढुङगाना सोमबार कपिलवस्तु आउदै

प्रकाशित मिति:

नेपाली कांग्रेसका सह महामन्त्री तथा पुर्व पन्त्री प्रकाश शरण महत भोली सोमबार कपिलवस्तु आउने भएका छन । कार्यकर्ता भेटघाटका लागी महत कपिलवस्तु आउन लागेका हुन ।

 

उनीसगै नेपाल बिद्यार्थी सघंका केन्द्रिय सभापति राजिव ढुुङगाना पनि कपिलवस्तु आउने नेपाली काग्रेस कपिलवस्तुका जिल्ला सदस्य तथा युवा नेता राजेश ज्ञवालीले जानकारी दिए ।

 

भोली नेपाली काग्रेसको पार्टी कार्यलय तौलीहवामा कार्यकर्ता भेटघाट कार्य क्रम हुने बताइएको छ । कार्यक्रम ११ बजे हुनेछ ।

सम्बन्धित् समाचार