गृहपृष्ठ खबर बाणगंगाको कोईली नदीमा बेपत्ता आचार्य मृत अवस्थामा फेला

बाणगंगाको कोईली नदीमा बेपत्ता आचार्य मृत अवस्थामा फेला

प्रकाशित मिति:

चार नम्बर जीतपुर : कपिलवस्तुको कोईली नदिमा डुबेर बेपत्ता भएका व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा बाणगंगा ९ चौवाह टोलका अन्दाजी ४० बर्षिय दामोदर आचार्य रहेको प्रहरीले जनाएको छ ।

आचार्य मजदुरी गरी बनगाईबाट घर फर्कनेक्रममा घर फर्कने क्रममा साईकलसँगै नदीमा खसेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

घटना सम्बन्धि अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

 

सम्बन्धित् समाचार