गृहपृष्ठ खबर कपिलवस्तु उद्योग बाणिज्य सघंको अध्यक्षसहित सबै पदमा कांग्रेस पक्षको उमेद्धवारी घोषणा (सुची सहित)

कपिलवस्तु उद्योग बाणिज्य सघंको अध्यक्षसहित सबै पदमा कांग्रेस पक्षको उमेद्धवारी घोषणा (सुची सहित)

प्रकाशित मिति:

कपिलवस्तु उद्योग बाणिज्य सघंको चुनावी माहोल बढि रहदा नेपाली कांग्रेसले अध्यक्षमा डोलकराम घिमिरेलाई उठाएको छ । नेपाली काग्रेस बाणगंगा नगर समितिले बिगत केही दिन देखि छलफल गरी रहेको थियो । सहमति हुने सम्भावना कम भएपछि नेपाली कांग्रेसले कपिलवस्तु उद्योग बाणिज्य सघंको चुनावका लागी सबै पदमा आज पत्रकार सम्मेलन गर्दै घोषणा गरेको छ । जसमा
अध्यक्षमा ः डोलकराम घिमिरे
बरिष्ठ उपाध्यक्षमा ः लक्ष्मण अधिकारी
उद्योग उपाध्यक्षमा ः तुल्सीराम घिमिरे
बाणिज्य उपाध्यक्षमा ः खुमानन्द घिमिरे
महासचिवमा ः मनोज पौडेल
कोषाध्यक्षमा ः बिनोद पन्त
सचिवमा ः शंकर प्रसाद न्यौपाने
सह कोषाध्यक्षमा ः सेराज अहमद
महिला उपाध्यक्षमा ः इन्द्रीरा तिमिल्सीना
महिला सदस्यमा ः लक्ष्मी थारु र मिना पौडेल पोखरेल
एसोसेट उपाध्यक्षमा टोपनारायण भण्डारी
सदस्यमा ः लक्ष्मण भुसाल र मनोज बानिया

वस्तुगत उपाध्यक्षमा ः शालिकराम भुसाल
लेखा समितिमा ः कृष्ण अर्याल, बसन्त खनाल र फर्सुराम पन्त
लाई चुनावी मैदानमा लडाउने नेपाली काग्रेस पक्षले निर्णय गरेको हो ।

सम्बन्धित् समाचार