गृहपृष्ठ खबर ४० बर्ष अरुका लागी भोट मागे, यसपालि मलाई भोट दिनुस ः डोलकराम घिमिरे

४० बर्ष अरुका लागी भोट मागे, यसपालि मलाई भोट दिनुस ः डोलकराम घिमिरे

प्रकाशित मिति:

कपिलवस्तु उद्योग बाणिज्य सघंको भोली हुने चुनावका लागी डोलकराम घिमिरेले सहयोग गर्न आग्रह गरेका छन । ४० बर्ष अरुका लागी भोट मागे तर यसपालि आफुलाई सहयोग गर्न उनले आग्रह गरेका छन ।

 

 


उनी बिगत ४ दशकबाट सक्रिय सामाजिक सेवामा लागेका छन । पदीय जिम्मेवारीमा नबसेपनि यस क्षेत्रका साना देखि ठुला ब्यवसायीको समस्या समाधानका लागी निरन्तर लागेकाले पनि आफुले चुनाव जित्नेमा बिश्वास रहेको घिमिरेले बताए । चुनावका लागी मतदान भोली बिहान ८ बजेबाट दिउसो २ छ । बजेको समय तोकीएको

सम्बन्धित् समाचार