गृहपृष्ठ खबर भलवाडको क्षेत्रगत सदस्यमा घिमिरे प्यानलबाट यमलाल पाण्डे बिजयी

भलवाडको क्षेत्रगत सदस्यमा घिमिरे प्यानलबाट यमलाल पाण्डे बिजयी

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंको मतगणना चली रहेको छ । जसमा भलवाडको क्षेत्रगत सदस्यमा डोलकराम घिमिरे प्यानलका यमलाल पाण्डे( कृष्ण प्रसाद बिजयी भएका छन । जसम ६२ मत खसेकोमा ४३ मत ल्याउदै बिजयी भएका हुन । उनका दावेदार गोपाल गिरिले १९ मत ल्याउनको निर्वाचन मण्डलले जनाएको छ ।

सम्बन्धित् समाचार