गृहपृष्ठ खबर कपिलवस्तु उद्योग बाणिज्य सघंको पिपरामा क्षेत्रगत सदस्यमा पन्थी बिजयी

कपिलवस्तु उद्योग बाणिज्य सघंको पिपरामा क्षेत्रगत सदस्यमा पन्थी बिजयी

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंको मतगणना चली रहेको छ । जसमा पिपरामा क्षेत्रगत सदस्यमा टोप नारायण बेल्बासे प्यानलका दामोदर पन्थी बिजयी भएका छन ।

 

जसमा उनले ६४ मत ल्याउदै बिजयी भए । उनका रमेश जिसि ५४ मत ल्याएको निर्वाचन मण्डलले जनाएको छ ।

सम्बन्धित् समाचार