कपिलवस्तु उद्योग बाणिज्य सघंको हिजो भएको चुनावको मतगणना सकिएको छ । करिव १६ घण्टापछि अन्तीम मत परिणाम आएको हो । जसमा टोपनारायण बेल्बासे प्यानलका छवि रेश्मी मगरले बरिष्ठ उपाध्यक्ष पदमा चुनाव जित्न सफल भएका छन ।
बरिष्ठ उपाध्यक्षमा
छवि रेश्मी मगर ः ७५७ (बिजयी)
लक्ष्मण अधिकारी ः६८०
कपिलवस्तु उद्योग बाणिज्य सघंको बरिष्ठ उपाध्यक्षमा छवि रेश्मी बिजयी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैइरानले कतारमा हान्यो ९ ब्यालिस्टिक मिसाइल
७ घण्टा अघि
समानुपातिकमा कुन दलले कति मत पाए ?
१ दिन अघि








