गृहपृष्ठ खबर चितवनमा गैंडा चोरी शिकारी तथा खाग तस्करीमा संलग्न १४ जना सार्वजनिक

चितवनमा गैंडा चोरी शिकारी तथा खाग तस्करीमा संलग्न १४ जना सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं : गैंडा चोरी शिकारी तथा खाग तस्करीमा संलग्न १४ जना पक्राउ परेका छन् । बुधबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले पत्रकार सम्मेलन गरेर तस्करीमा संलग्न १४ जनालाई सार्वजनिक गरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराले पत्रकार सम्मेलन गरेर तस्करीमा संलग्न १४ जनालाई सार्वजनिक गरेका हुन् ।

तस्करीमा संलग्न व्यक्तिलाई नेपाली सेनाको बटुकदल गण, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सक्रियतामा पक्राउ गरिएको हो ।

सम्बन्धित् समाचार