गृहपृष्ठ खबर कपिलवस्तु उद्योग वाणिज्य संघको वस्तुगत सदस्यमा यमलाल पोख्रेल (ईन्द्र) चयन

कपिलवस्तु उद्योग वाणिज्य संघको वस्तुगत सदस्यमा यमलाल पोख्रेल (ईन्द्र) चयन

प्रकाशित मिति:

कपिलवस्तु उद्योग वाणिज्य संघको वस्तुगत सदस्यमा यमलाल पोख्रेल (ईन्द्र) सर्वसमत चयन भएका छन् । कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भएको थियो । संघको प्राङ्गणमा रहेको बुद्ध रंगशालामा मतदान सम्पन्न भएको हो । १४ औँ बार्षिक साधारण सभा सम्पन्न भए पनि सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन हुन नसकेपछि संघको नयाँ कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया अपनाइएको थियो । जसमा इन्द्र इलेक्ट्रिक तथा पलम्विङ्ग सेन्टरका संचालक समेत रहेका यमलमल पोख्रेलले बस्तुगत तर्फको जिम्मेवारी पाएका हुन ।

सम्बन्धित् समाचार