गृहपृष्ठ खबर निजि क्षेत्रको लगानी राष्ट्र निमार्णका लागी महत्वपुर्ण : जम्शेर अलि मिया

निजि क्षेत्रको लगानी राष्ट्र निमार्णका लागी महत्वपुर्ण : जम्शेर अलि मिया

प्रकाशित मिति:

कपिलवस्तु : निजि क्षेत्रको लगानी राष्ट्र निमार्णका लागी महत्वपुर्ण भएको नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य जमशेर अलि मियाले बताएका छन । सरकारको लगानीले मात्र कुनै पनि राष्ट्रको बिकास सम्भव नरहेकाले निजि क्षेत्रको लगानी आवश्यक रहेको मियाले बताए ।

चन्द्रौटा उद्योग बाणिज्य सघंका अध्यक्ष समेत रहेका मियाले बाणगंगाको बैरीयामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निजि क्षेत्रको लगानीलाई सरकारले उच्च मुल्याकंन र सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने बताए ।

सो अवसरमा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराक घिमिमरेले राज्यको बिकासमा ठुला तथा साना ब्यवसायीको भुमिका उल्लेखनीय रहेको समेत बताएका थिए ।

सम्बन्धित् समाचार