गृहपृष्ठ खबर कपिलवस्तुमा गहुँ काट्दै विप्लव

कपिलवस्तुमा गहुँ काट्दै विप्लव

प्रकाशित मिति:

कपिलवस्तु : नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गहुँ काटेको तस्विर बाहिरिएको छ । विप्लव हालै भूमिगत राजनीतिबाट खुल्ला राजनीतिमा आएका हुन् ।

सरकारसँग गत फागुन २१ गते विप्लव नेतृत्वको नेकपाले तीन बुँदे सहमति गरेको थियो । विप्लवले हालै कपिलवस्तुमा गहुँ काटेको बुझिएको छ ।

सम्बन्धित् समाचार