गृहपृष्ठ खबर प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्यालयमा लगेर शंकर पोखरेलद्धारा सपथ ग्रहण

प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्यालयमा लगेर शंकर पोखरेलद्धारा सपथ ग्रहण

प्रकाशित मिति:

बुटवल : मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई आफ्नै कार्यालयमा लगेर सपथ ग्रहण गरेका छन्।

विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख कार्यालयमा धर्नामा बसेपछि यादवलाई मुख्यमन्त्री कार्यालयमा लगिएको हो ।

सम्बन्धित् समाचार