गृहपृष्ठ खबर कपिलवस्तुका प्रदेश सांसद श्रीवास्तवको नाटक, के लेखे,के बोले भन्ने मेसै पाउदैनन् ।

कपिलवस्तुका प्रदेश सांसद श्रीवास्तवको नाटक, के लेखे,के बोले भन्ने मेसै पाउदैनन् ।

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तुको प्रदेश क्षेत्र नः २ (ख) बाट सुर्य चिन्हबाट निर्वाचित धर्म बहादुर लाल श्रीवास्तवको २४ घण्टाकामा २ नाटक देखेर अहिले जिल्लाबासी अच्चमीत भएका छन । उनले हिजो मात्र आफ्नो पदबाट राजीनामा बुझाएका हुन् । यसअघि मुख्यमन्त्रीले एकल बहुमतको सरकार बनाउने भन्दै मुख्यमन्त्रीपदबाट आजीनामा दिएका थिए ।

 

तर २४ घण्टा नबित्दै कपिलवस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तवले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको जनाएका हुन् ।

कुल प्रसाद केसीलगायतले सरकार गठनका सन्दर्भमा गरेकाे दावीमा आफूहरुको हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण रहेको पनि बताएका छन् ।

तर उनले के बोले भन्ने र के लेखे भन्ने कुरा २४ घण्टामै भुलेको प्रमाण यस्तो छ । उनको यो ब्यवहारले पदका लागी यतीसम्म गर्दा रही छन भन्दै उनकलाई भोट गरेर जिताउन गल्ती भएको स्थायिले बताए ।

https://www.facebook.com/watch/?v=493788331660371https://fb.watch/5flK86Nnnv/

 

 

सम्बन्धित् समाचार