गृहपृष्ठ खबर नेपाली कांग्रेस बाणगंगा ३ का वडा सभापति पाण्डेको मृत्यु

नेपाली कांग्रेस बाणगंगा ३ का वडा सभापति पाण्डेको मृत्यु

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ३ का वडा सभापति खिमानन्द पाण्डेको मृत्यु भएको छ । उपचारका क्रममा उनको हिजो बिहान मृत्यु भएको हो । उनको घर बाणगंगा ३ गंगौलीमा रहेको छ ।
गत माघमा बाणगंगाको गजेहडामा पैदल हिडिरहेका पाण्डेलाई मोटरसाइकलले ठक्कर दिएपछि काठमाण्डौको शिक्षण अस्पतालमा उपचार भई रहेको थियो ।
पाण्डे नेपाली कांग्रेस बाणगंगा लोकप्रिय नेता समेत रहेका थिए । उनको घरमा एक श्रीमति र एक छोरा छन ।

 

सम्बन्धित् समाचार