गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा ८६ जनाको पिसिआर टेष्ट् गर्दा ५६ जनामा कोरोना पुष्टि

कपिलवस्तुको बाणगंगामा ८६ जनाको पिसिआर टेष्ट् गर्दा ५६ जनामा कोरोना पुष्टि

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा ५६ जनामा कोरोना देखिएको छ । गत २७ गते गरिइएको ८६ जनाको पिसिआर रिर्पोट मध्य ५६ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण देखिइएका सबैको अवस्था अहिले सामान्य रहेको र लक्षण पनि कसैमा नदेखिइएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए ।

सम्बन्धित् समाचार