वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंले कोरोना बिरुद्धको खोप लगाउने ब्यवस्था मिलाउन कपिलवस्तु उद्योग बाणिज्य सघंले आग्रह गरेको छ । सघंका महासचिव मनोज पौडेलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा यस महामारीको समयमा खोपको ब्यवस्था मिलाउन तिनै तहँका सरकारसगं माग गरीइएको छ ।
साथै धानखेती गर्ने समय सुरु भएकाले बिउ बिजन र मलखादको ब्यवस्था गर्न पनि सघंले आग्रह गरेको छ ।
बिज्ञप्ती
गृहपृष्ठ खबर कोरोनाको बिरुद्धको खोप लगाउन, बिउँ बिजन र मलखादको ब्यवस्था गर्न कपिलवस्तु उद्योग बाणिज्य सघंको आग्रह
कोरोनाको बिरुद्धको खोप लगाउन, बिउँ बिजन र मलखादको ब्यवस्था गर्न कपिलवस्तु उद्योग बाणिज्य सघंको आग्रह


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैचिसो मौसममा शिशुको हेरचाह कसरी गर्ने ?
२ घण्टा अघि
यो वर्ष सरकारले ५ लाख क्विन्टल धान किन्दै
२ घण्टा अघि
आजको राशिफल मंशिर १४ गते विहिवार ।
४ घण्टा अघि