गृहपृष्ठ खबर यात्रु बेहोस भएपछि बीच बाटै फर्कियो बुद्ध एयर, काठमाडौंमा आपतकालिन अवतरण

यात्रु बेहोस भएपछि बीच बाटै फर्कियो बुद्ध एयर, काठमाडौंमा आपतकालिन अवतरण

प्रकाशित मिति:

ठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको विमान बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।

यात्रुको स्वास्थ्यमा समस्या आएपछि उडान भरेको करिब २० मिनेटमै डाइभर्ट गरिएको बुद्ध एयरका निर्देशक रुपेश जोशीले  जानकारी दिए ।


उनका अनुसार, बिमान उडेको केही समयमा नै एक यात्रु बेहोश भएपछि विमान डाइभर्ट गरिएको हो ।

उनले भने, अहिले विमान काठमाडौं आइसकेको छ, बिरामीलाई अस्पतालमा लगिएको छ ।

सम्बन्धित् समाचार