गृहपृष्ठ खबर कोरोनाको तेस्रो लहरबाट बच्न सबैले आफनो ठाउबाट भुमिका खेल्नुपर्छ ः मेयर अधिकारी

कोरोनाको तेस्रो लहरबाट बच्न सबैले आफनो ठाउबाट भुमिका खेल्नुपर्छ ः मेयर अधिकारी

प्रकाशित मिति:

वैखरी अनलाइन
अर्घाखाची जिल्लाका शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारी कोरोनाबाट सबैले आआफनो ठाउँबाट भुमिका खेल्नुपर्ने बताएका छन । समुदाय स्तरमा कोरोना संक्रमण बढ्दै गएको बताउदै मेयर अधिकारी यसको नियन्त्रणका लागी सबै लाग्नु पर्ने बताएका हुन ।

वैखरी अनलाइन मिडियासगं कुराकानी गर्दै मेयर अधिकारीले बिकास त हुर्दै गर्छ, बाचे पो बिकास भन्दै नगरको प्राथमिकता नगरबासीको स्वास्थ्यनै भएको बताए ।

नगरमा बिकासको गतिले तिव्रता लिएको भएतापनि नगरमा कोरोना संक्रमितको सख्या बढदै गएकाले नियन्त्रणका लागी सबै लाग्नु पर्ने उनको भनाई छ ।

सम्बन्धित् समाचार