गृहपृष्ठ खबर कपिलवस्तुका पाण्डेय नेपाल भारत मैत्रीसंघको केन्द्रिय सचिवमा नियुक्त

कपिलवस्तुका पाण्डेय नेपाल भारत मैत्रीसंघको केन्द्रिय सचिवमा नियुक्त

प्रकाशित मिति:

नेपाल भारत मैत्रीसंघको केन्द्रिय सचिवमा कपिलवस्तुमा शिक्षाप्रेमी अरुण कुमार पाण्डेय मनोनित  हुनु भएको छ । केन्द्रिय अध्यक्ष ओम प्रकाश सरावगीको हस्ताक्षरमा जारी पत्रमा  केन्द्रिय कार्यसमितीको सचिवमा   संघको विधान २०३८ को संशोधन सहितको विधानको दफा ५५को उपदफा ख बमोजिम तपाइलाई केन्द्रिय सचिवमा नियुक्त गरिएको छ ।

उहा निजी प्राविधिक शिक्षालय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष एवम् कपिलवस्तु प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहनु भएकोछ ।

सम्बन्धित् समाचार