गृहपृष्ठ खबर ओलीले भने- प्रधानमन्त्रीज्यू एमसीसी के गर्नुहुन्छ ?

ओलीले भने- प्रधानमन्त्रीज्यू एमसीसी के गर्नुहुन्छ ?

प्रकाशित मिति:

काठमाडौँ : एमाले अध्यक्ष तथा प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीले अमेरिकासँगको एमसीसी सम्झौता के गर्नुहुन्छ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा प्रश्न गरेका छन् ।

उनले सरकारले हालै सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको आलोचना गर्दै एमसीसी सम्झौताबारे स्पष्ट धारणा राख्न नसकेको भन्दै आपत्ति जनाए । ‘प्रधानमन्त्रीज्यू एमसीसी के गर्नुहुन्छ रु नेपाली जनताले जान्न चाहेको छ,’ ओलीले भने,‘कुन छिमेकीसँग कुन कुन सीमा समस्या भएको हो, असमान सन्धी सम्झौता कहाँ कोसँग भएको हो त्यो पनि स्पष्ट भन्नुहोस् ।’

‘मजबुत प्रधानमन्त्री हुनुहुन्छ । कसैको समर्थन चाहिँदैन । कसैको मद्दत चाहिँदैन् । त्यो १६५ को जनताले के भन्छ रु,ु ओलीले भने,ुपास गर्ने कि फेल गर्ने रु जस्केलाबाट छिर्नेबाट कुरा नगर्नुहोस् । ‘

उनले प्रधानमन्त्री देउवालाई लिम्पियाधुरा कालापानी फिर्ता ल्याउँछु भनेर किन भन्न नसकेको भन्दै प्रश्‍न गरे ।

सम्बन्धित् समाचार