गृहपृष्ठ खबर लुम्बिनीमा थप दुई मन्त्रीले पनि राजीनामा बुझाउँदै

लुम्बिनीमा थप दुई मन्त्रीले पनि राजीनामा बुझाउँदै

प्रकाशित मिति:

वैखरी अनलाइन

लुम्बिनी प्रदेशका थप २ जना मन्त्रीले पनि राजीनामा दिने भएका छन्। मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारका कृषि मन्त्री विजयबहादुर यादव र उद्योग वन वातावरणमन्त्री कल्पना पाण्डेयले मन्त्री पदबाट राजीनामा दिने बताएका छन्। उनले आफू बाहिर भएको र कल्पना अस्पतालमा भएकोले राजीनामा बुझाउन ढिलो भएको बताए। यादवले राजीनामा पत्र तयार गरिसकेका छन् । उनीहरू तीनै जना जसपाको ठाकुर समुहबाट सरकारमा गएका थिए। सांसद्‌बाट पदमुक्त तीनै जनाको मुद्वा सर्वोच्चमा विचाराधिन छ।

 

सम्बन्धित् समाचार