गृहपृष्ठ खबर भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्न भारतीय निकायमा प्रस्ताव

भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्न भारतीय निकायमा प्रस्ताव

प्रकाशित मिति:

काठमाडौं : भौतिक पूर्वाधार निर्माण करिब सम्पन्न भई परीक्षणको तयारीमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्न नेपालले ‘एयरपोर्ट अथोरिटी अफ इण्डिया’लाई प्रस्ताव गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन उपकरण तथा उडान विधिको चेकजाँच तथा परीक्षणका लागि विशेष उडान गर्नुपर्ने हुन्छ । यो उडान गर्ने जहाजमा परीक्षण गर्ने उपकरणहरु जडान गरिएका हुन्छन् ।

यसअघि थाइल्याण्डबाट यस्तो जहाज ल्याएर फ्लाइट क्यालिब्रेसन गर्ने तयारी थियो ।

सम्बन्धित् समाचार