काठमाडौं : कलाकार निशा घिमिरेको मृत्यु भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत घिमिरेको बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको ‘अस्पतालको सीसीयूमा उपचार गरएको थियो । सबै प्रयासका बाबजुद घिमिरेको मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले उद्धार गरेको थियो । घिमिरेको नर्भिकअस्पतालले निःशुल्क उपचार गरेको थियो ।