गृहपृष्ठ खबर सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

प्रकाशित मिति:

काठमाण्डौ : सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ९० हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा १२ सय ५ रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित् समाचार