गृहपृष्ठ खबर भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति:

काठमाडौं : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। दाङकी ४० वर्षकी महिला र बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय बाँकेले जनाएको छ।

योसहित कोरोना संक्रमणको कारण बाँकेमा जिल्लाभित्रकै ३३० र बाहिरबाट उपचारको लागि पुगेका ४११ संक्रमितको मृत्यु भएको कार्यलय प्रमुख तेज वलीले जानकारी दिए।

सम्बन्धित् समाचार