गृहपृष्ठ खबर एमाले सांसदद्वय पाण्डे र भट्ट नेकपा (एस) मा जान पाउने

एमाले सांसदद्वय पाण्डे र भट्ट नेकपा (एस) मा जान पाउने

प्रकाशित मिति:

काठमाडौँ : संघीय संसद्‌का सदस्यहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा ९एकीकृत समाजवादी० पार्टीमा आबद्ध हुन पाउने भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले मंगलबार सांसदद्वय पाण्डे र भट्टको दल रोज्न पाउने हकमा असर पर्ने कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

 

सम्बन्धित् समाचार