गृहपृष्ठ खबर प्रधानमन्त्री देउवाले समकक्षी मोदीलाई दिए जन्मदिनको शुभकामना

प्रधानमन्त्री देउवाले समकक्षी मोदीलाई दिए जन्मदिनको शुभकामना

प्रकाशित मिति:

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएका छन्।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिएका हुन्।

 

सम्बन्धित् समाचार