गृहपृष्ठ खबर मनकामना केबलकार बिहीबार र शुक्रबार बन्द

मनकामना केबलकार बिहीबार र शुक्रबार बन्द

प्रकाशित मिति:

काठमाडौँ : मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।

केबलकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

 

सम्बन्धित् समाचार