गृहपृष्ठ खबर कांग्रेस लुम्बिनि प्रदेशमा अर्घाखाचीका बिष्णु खनाल(मुस्कान)सह–महामन्त्रीमा बिजयी

कांग्रेस लुम्बिनि प्रदेशमा अर्घाखाचीका बिष्णु खनाल(मुस्कान)सह–महामन्त्रीमा बिजयी

प्रकाशित मिति:

वैखरी अनलाइन
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्र्तगत लुम्बिनि प्रदेशको अधिवेशनबाट अर्घाखाचीका बिष्णु खनाल (मुस्कान) सहमहामन्त्रीमा बिजयी भएका छन ।

नेपाली कांग्रेस अर्घाखाचीका पुर्व जिल्ला सभापति रहेका मुस्कान सह महामन्त्रीमा निर्वाचित भएका हुन । उनले १०० बढि मत अन्तरले बिजयी भएका हुन ।

सम्बन्धित् समाचार