गृहपृष्ठ खबर कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आाज विदा

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आाज विदा

वैखरी अनलाईन : कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आाज शोक विदा हुने भएको छ । गाउँकार्यपालिका सदस्य केवली पासीनको पुस १० गते निधन भएकाले गाउँपालिकाले शोक विदा दिने भएको हो । पासीनको भएको असामाहिक निधनले गाउँपालिकामा अपुरणीय क्षति पुग्न गएको भएको भन्दै पालिकाले दुखको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना समेत गरेको छ ।

‘सोमबारका दिन शुद्धोधन गाउँपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु समेतमा शोक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैमा यो सूचना प्रकाशन गरिएको छ ।’ गाउँपालिका अध्यक्ष निसार अहमद खाँद्धारा हस्ताक्षरित सुचनामा भनिएको छ ।

सम्बन्धित् समाचार