वैखरी अनलाइन नेकपा एमाले कपिलवस्तुको जिल्ला अधिवेशनको मतगणना सुरु भएको छ । सिद्धार्थ क्याम्पसको सभाहलमा ३ समुह बनाई मतगणना सुरु भएको हो । ताजा मतपरिणाम वैखरी अनलाइको फेसबुक पेज र आइडीमा अपडेट गरीने अनलाइनका प्रधान सम्पादक अशोक पौडेलले बताए ।