वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका २ मा स्कुटर दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा २ का बर्ष २२ का रविन घिमिरे रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
बिसनपुरा भन्ने ठाउमा उनले चलाएको स्कुटर अनीयन्त्रीत भई दुर्घटनामा घाइते भएका उनको रुपन्देही प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
उनी राजापानीबाट पिपरा आउन लाग्दा सो घटना घटेको हो ।