गृहपृष्ठ खबर कोरोनाको दैनिक संक्रमित संख्या एक हजार भन्दा कम

कोरोनाको दैनिक संक्रमित संख्या एक हजार भन्दा कम

प्रकाशित मिति:

चार हजार २६० पीसीआर परीक्षणमा ४९१ जननना र दुई हजार ३९४ एन्टिजेन परीक्षणमा ३४५ जना गरी ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन् । त्यस्तै एक हजार ८२६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २६ हजार १०२ रहेको छ ।

सम्बन्धित् समाचार