वैखरी अनलाइन
यही बैशाख ३० गते हुने निर्वाचनका लागी राजनैतिक दलहरु घरदैलोमा छन । नेपाली कांग्रेसले पनि आज बाणगंगाको वडा नः १ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । कांग्रेस बाणगंगाका मेयर रविराज आर्चाय, उप मेयर तारावति थारु र वडाध्यक्ष पदका उम्मेदवार सञ्जु सारुसहित जिल्ला नेता तथा कार्यकर्ताहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन । घरदैलोपछि बैरीयामा भएको कोणसभालाई सम्बोधन गर्दै मेयरका उम्मेदवार आर्चायले सम्मुनत बाणगंगाको बाणगंगाको बिकासका लागी कागं्रेसले जित्नु पर्ने बताए छन ।
विकास मार्फत, समाज परिवर्तनको लागि आफ्नो उम्मेद्धारी रहेको बताएका छन् । पालिकामा भौत्तिक पूर्वाधारका साथ साथै शिक्षा, स्वास्थ्य र सामाजिक विकास समाज परिवर्तनको लागि आफ्नो उम्मेद्धारी रहेको बताएका छन् ।