गृहपृष्ठ खबर बाणगंगा ११ मा कांग्रेसका चौधरीको अग्रता कायमै (१४ सय मतको परिणाम)

बाणगंगा ११ मा कांग्रेसका चौधरीको अग्रता कायमै (१४ सय मतको परिणाम)

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको वडा नः ११ को मतगणना जारी छ । हालसम्म १४ सय मत गणना भएको छ । जसमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र चौधरी अन्य उम्मेदवारभन्दा अगाडी रहेका छन । मतपरिणा यस प्रकारको छ ।
वडाध्यक्ष
एमाले ः ३२६
कांग्रेस ः ४९७
माओवादी ः ३६२

सम्बन्धित् समाचार