गृहपृष्ठ खबर कपिलवस्तुको मायादेविमा कांग्रेसले मतअन्तर बढाउदै

कपिलवस्तुको मायादेविमा कांग्रेसले मतअन्तर बढाउदै

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको मायादेवि गाउपालिकामा नेपाली कांग्रेसले अग्रसरता लिइ रहेको छ । नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार वलीउद्धीन मुसलमानले अन्य उम्मेदवार भन्दा फराकिलो मतअन्तर बनाउदै अगाडी बढेका छन ।

१८०० मत गणना हुदा
अध्यक्षमा
रुख ५३१
कलम २९१
माओबादी २१३
छाता १९३

सम्बन्धित् समाचार