गृहपृष्ठ खबर कपिलवस्तुुको बाणगंगा ९ भलवाडमा एमालेका पौडेल वडाध्यक्षमा बिजयी

कपिलवस्तुुको बाणगंगा ९ भलवाडमा एमालेका पौडेल वडाध्यक्षमा बिजयी

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ९ मा नेकपा एमाले बिजयी भएका छन । एमालेका वडाध्यक्ष पदका उम्मेदवार कमल पौडेल बिजयी भएका हुन ।

वडाका बिजयी उम्म्ेदवारको अन्तीम मत परिणाम आउन भने बाकी रहेको छ ।

वडा नः ९ मा २०७४ सालको स्थानीय तहको चुनावमा पनि एमालेबाटै धुर्व बेल्बासे बिजयी भएका थिए ।

सम्बन्धित् समाचार