गृहपृष्ठ खबर बाणगंगाका मेयर अर्यालले भने- ‘तिहारमा स्थानीय उत्पादनको फूलमाला प्रयोग गर्नु’

बाणगंगाका मेयर अर्यालले भने- ‘तिहारमा स्थानीय उत्पादनको फूलमाला प्रयोग गर्नु’

प्रकाशित मिति:

बाणगंगा ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले प्लाष्टिकका माला प्रयोग नगर्न आम उपभोक्तालाई आग्रह गरेका छन् । नगर प्रमुख अर्यालले  नजिकिदै गरेको तिहारमा मालाको प्रयोग अत्याधिक हुने सन्दर्भमा प्लाष्टिकका मालाभन्दा स्थानीय रुपमा उत्पादन भएका फूलमाला प्रयोग गर्न आग्रह गरेका हुन् ।

एक सूचना जारी गर्दै उनले व्यवसायिलाई वातावरण प्रदूषणको मुख्य कारक तत्वको रुपमा रहेको प्लाष्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गरी वातावरण प्रदूषण कम गर्नु र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु हामी सबैको साझा कर्तव्य भएको स्मरण गराएका छन् ।

यस्तो छ जारी सुचना :

सम्बन्धित् समाचार