गृहपृष्ठ Featured इटालियन सिरी ‘ए’ मा इन्टर मिलानको साँघुरो जित

इटालियन सिरी ‘ए’ मा इन्टर मिलानको साँघुरो जित

प्रकाशित मिति:

काठमाडौं ।

इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले साँघुरो जित निकालेको छ ।

आइतबार राती भएको खेलमा घरेलु टोली भेनेजियाविरुद्ध १-० को साँघुरो जित निकाल्दै इन्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

इन्टरलाई जित दिलाउन माटिओ डार्मियनले १६औँ मिनेटमा गोल गरे ।

जितसँगै १८ खेलमा ४३ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ । पराजित भेनेजिया १० खेलमा १४ अंकका साथ १९औँ स्थानमा छ ।

सम्बन्धित् समाचार