गृहपृष्ठ खबर कपिलवस्तु महाराजगञ्जका सन्तोष गुप्ता फागुन १६ गतेदेखि बेपत्ता, खोजीदिन परिवारको आग्रह

कपिलवस्तु महाराजगञ्जका सन्तोष गुप्ता फागुन १६ गतेदेखि बेपत्ता, खोजीदिन परिवारको आग्रह

प्रकाशित मिति:

बिष्णु गैरे, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाका १ बस्ने सन्तोष गुप्ता अग्रहरी गत फागुन १६ गतेदेखी बेपत्ता भएका छन ।

कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नम्बर १ बस्ने गुप्ता साथीहरु भेटघाटका लागी भन्दै रुपन्देही जिल्लाको भेलहीया गएकोमा गत फागुन १६ गतेबाट उनी बेपत्ता भएका हुन ।

उनी सम्र्पकबिहिन भएपछि उनको खाजीमा सहयोग गर्न परिवार स्रोतले आग्रह गरेको छ । गहुगोरा बर्णका रहेका गुप्ता बर्ष २९ का रहेका छन ।
कसैले उनलाई देखेमा नजिकको प्रहरी कार्यालय तथा  9827465698, 9769496245   मा फोन सम्र्पक गरी जानकारी गराउन उनका दाजु सञ्जय कुमार गुप्ताले आग्रह गरेका छन ।

 

सम्बन्धित् समाचार