गृहपृष्ठ खबर दार्चुलाका सीडीओ जोशीलाई तानेर पौडेललाई पठाइयो

दार्चुलाका सीडीओ जोशीलाई तानेर पौडेललाई पठाइयो

प्रकाशित मिति:

काठमाडौँ । गृह मन्त्रालयले दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) यज्ञराज जोशीलाई मन्त्रालय तानिएको छ । गृहमन्त्री रमेश लेखकको निर्देशनमा गृहसचिव गोकर्णमणि दवाडीस्तरीय निर्देशनबाट जोशीलाई मन्त्रालय तानिएको छ ।

जोशीको स्थानमा काठमाडौँमा सहायक प्रमुख जिल्ला अधिकारी रहेका अनिल पौडेललाई पठाइएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ ।

सम्बन्धित् समाचार