१३ मंसिर, काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्दैछ ।
लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । यससँगै पोखरा एभेन्जर्सले ब्याटिङ गर्दैछ ।