सुर्धिएर आए कारर्बाही फुकुवा हुने – सभापति आर्चाय
नेपाली काग्रेस कपिलवस्तुका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले सुर्धिएर आए कारर्बाहीमा परेकालाइ फुकुवा गरिने बताएका छन । जिल्लाको तौलीहवा नेपाली काग्रेस जिल्ला कार्य समिति कपिलवस्तुद्धारा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । पार्टीमा अव अनुशासनलाई कडाइका साथ लैजाने बताउदै उनले पार्टी निति नियम भन्दा बाहिर गएकालाई एक पटक फुकुवाको अवसर दिने बताए । प्रतिनिधि सभा सदस्य … Continue reading सुर्धिएर आए कारर्बाही फुकुवा हुने – सभापति आर्चाय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed