राजनीति र रविन्द्र मिश्र

पाकिस्तानमा करिब २ दशक अघि क्रिकेट छोडेर राजनीति शुरु गरेका ‘क्रिकेटर’ इमरान खानले तत्कालीन परिवेशमा चुनावी हार पछिको प्रतिक्रियामा भनेका थिए – ‘मलाई भोट हाल्ने मतदाता जन्मँदैछन्’ । उनले प्रमाणित गरे कि ऊनी लामो दौडका घोडा थिए । करिब २ दशक जोतिएपछी पछिल्लो साल आएर उनी पाकिस्तानी प्रधानमन्त्री बन्न सके । प्रदेश र केन्द्र तहको … Continue reading राजनीति र रविन्द्र मिश्र