एनएमबि बैंकले ल्यायो फेसबुक च्याट मार्फत खाता खोल्न सकिने नयाँ योजना

काठमाडौं । एनएमबि बैंकले स्मार्ट बैंकिङ्ग तर्फ फड्को मार्दै गएको छ । बैंकले अब घरमै बसी फेसबुकको म्यासेन्जर बाटै खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकको लागी अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले पस्किएको हो … Continue reading एनएमबि बैंकले ल्यायो फेसबुक च्याट मार्फत खाता खोल्न सकिने नयाँ योजना