अध्यादेशको ‘नेगेटिभ टेष्ट’ मा ओलिवाद

बितेको साता शुरु हुनुभन्दा अलिकति अघितिर एकाएक नेपाली राजनीतिमा एक तरंग उठ्यो र ह्वात्तै आगो जसरी देशव्यापी फैलिहाल्यो । त्यसबारेको आलोचना, टिप्पणी र विश्लेषण भुइँमा झर्न समेत पाएको थिएन घटनाले वर्तमान विश्वव्यापी समस्या बनिरहेको कोभिड -१९ भन्दा उग्र रूप लिइहाल्यो । त्यो बिषय थियो सरकारले जारी गरेको ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी … Continue reading अध्यादेशको ‘नेगेटिभ टेष्ट’ मा ओलिवाद