किन दुख्छ सधैं लिपुलेक, लिम्पियाधुरा ?

अब लगभग लिम्पियाधुराको अध्याय सक्किएको जस्तो देखिएको छ । यो सँगै नेपालले आफ्नो कति भूभाग गुमायो भन्नेभन्दा पनि जतिसुकै शक्तिशाली सरकार बनोस् राष्ट्रको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डता प्रती कटिबद्ध रहने छैन भन्ने आभाष आमजनमानसमा धेरै अघिदेखि परेको चित्र पछिल्लो घटनाक्रमले थप स्पष्ट पारेको छ । २ मार्च १८१५ मा ड्राफ्ट तयार भई ४ मार्च १८१६ … Continue reading किन दुख्छ सधैं लिपुलेक, लिम्पियाधुरा ?