अर्घाखाँचीमा श्रीमतीलाई जागिर खुवाउने वडा अध्यक्षको भण्डाफोर, हेर्नुस प्रमाणहरु

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ देउराली स्थित बुद्ध आधारभूत विद्यालय शिक्षक नियुक्ति प्रकरणमा नयाँ खुलासा भएको छ । वैखरी अनलाईनले भदौ १२ गते वडा नं. १३ का वडा अध्यक्ष दुर्गा बिसीले आफ्नी श्रीमती संगिता विसी चुँदालीलाई सूचना लुकाएर राहत शिक्षकमा नियुक्त गरेको समाचार प्रकाशन गरेको थियो । लगत्तै वडा अध्यक्ष विसी, विद्यालय व्यवस्थापन समिति … Continue reading अर्घाखाँचीमा श्रीमतीलाई जागिर खुवाउने वडा अध्यक्षको भण्डाफोर, हेर्नुस प्रमाणहरु