कपिलवस्तु उद्योग बाणिज्य संघद्वारा प्रकाशित भित्तेपात्रो विमोचन
हरि घिमिरे, बैशाख ७ कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा प्रकाशित गरिएको भित्तेपात्रोको एक कार्यक्रमका विच विमोचन गरिएको छ । उद्योग बाणिज्य संघको सभाहलमा मंगलबार पात्रो विमोचन गरिएको हो । विगतका बर्षहरुमा जस्तै यस बर्षपनि कपिलवस्तु उद्योग वाणिज्य संघले नयाँ बर्षको शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन गरेको संघले जनाएको छ । विमोचन कार्यक्रमका प्रमुख अतिथी … Continue reading कपिलवस्तु उद्योग बाणिज्य संघद्वारा प्रकाशित भित्तेपात्रो विमोचन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed